सुनचाँदीको मूल्य बढ्याे, कारोबार कतिमा ?

काठमाडौँ । मंगलबार सुन र चाँदीको मुल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सयले घटेर प्रतितोला ९७ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार सुन तोलाको ९६ हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ९७ हजारमा कारोबार भइरहेको छ ।

त्यसैगरी मंगलबार चाँदीको मुल्यमा पनि सामान्य वृद्धि भएको छ । मंगलबार चाँदीको मुल्य तोलामा २० रुपियाँले बढेर १३ सय ४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कीर्तिमान बनाएको सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा नयाँ कीर्तिमान बनाएको सुनको मूल्य आज (मंगलबार) घटेको छ । सोमबार …

प्रतिकृया दिनुहॊस