कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको सख्या १ लाख ९८ हजार नाघ्यो

काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकामा हालसम्म १ लाख ९८ हजार १ सय २८ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ६६ लाख ७६ हजार ६ सय १ जना छन् ।

कोरोना भाइरसका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा ७ सय ७ जनाको मृत्यु भएको छ भने ३९ हजार २ सय ८२ जना संक्रमित भएका छन् ।

भाइरसको संङ्क्रमणबाट अमेरिकाका न्युवर्क तथा न्युजर्सी राज्य सबैभन्दा बढी प्रभावित भएको छन् ।

 

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सोल्टी होटल र इसेवाबीच सहकार्य

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र पाँचतारे होटेल सोल्टी होटेल्स तथा रिसोर्टसबीच व्यावसायिक …

प्रतिकृया दिनुहॊस