ब्राजिलमा कोरोना सङ्क्रमितको संख्या ४२ लाख ३९ हजार नाघ्यो

काठमाडौं । तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण ब्राजिलमा संक्रमितको सख्या बढ्दै गएको छ । ब्राजिल कोरोना भाइरसका कारण धेरै नागरिक गुमाउने मुलुकको दोस्रो स्थानमा परेको छ।

पछिल्लो २४ घण्टामा ९ सय २२    जनाको मृत्यु भएको छ भने ४० हजार ४ सय ३१  जना नयाँ संक्रमित भएका छन् ।

यो सगैं ब्राजिलमा संक्रमितको सख्या ४२ लाख ३९ हजार ७ सय ६३  जना जना पुगेको छ भने १ लाख २९ हजार ५  सय ७५  जनाको मृत्यु भएको छ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कोरोनाबाट विदेशमा ज्यान जाने नेपालीको संख्या २ सय ६५ पुग्यो

काठमाडौं । पछिल्लो समय २१ नेपलीको  मृत्यु  भए सँगै कोरोनाबाट विदेशमा ज्यान जाने नेपालीको संख्या …

प्रतिकृया दिनुहॊस