गण्डकी प्रदेशमा थपिए ६५ जना नयाँ कोरोना संक्रमित

पोखरा । गण्डकी प्रदेशमा आज  शुक्रबार थप ६५ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रदेशका विभिन्न  जिल्लामा ६५ जनामा नयाँ संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार   नवलपुरका ३३ जना, कास्कीका १२ जना, तनहुँका ११ जना, लमजुङका ५ जना, स्याङजाका २ जना  र पर्वतका २ जना गरी जम्मा ६५ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २७ हजार  ९५पुगेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसदमा महासचिव …

प्रतिकृया दिनुहॊस