करेन्ट लागेर १ जनाको मृत्यु

उदयपुर । उदयपुरमा  करेन्ट लागेर १ जनाको मृत्यु  भएको छ । मृत्यु हुनेमा उदयपुरको चौदण्डीगडी नगरपालिका-५ की ६१ बर्षीया सिलमन्ती चौधरी छिन्।

आज बिहानको समयमा आफ्नै घरको कलमा जडान गरेको पानी तान्ने मोटर संचालन गर्ने क्रममा उक्त मोटरमा जडान गरिएको तारबाट अचानक करेन्ट लाग्दा चौधरीको घटनास्थलमा नै मृत्यु भएको  प्रहरीले जनाएको  छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस