पाटनमा काठमाडौंका कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौं । ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काठमाडौंका ६३ वर्षीय कोरोना संक्रमितको पुरुषको निधन भएको छ ।

अस्पतालमा २४ गतेदेखि उपचार गराइरहेको २६ गते बिहान ३ मृत्यु भएको स्वास्थ्य कार्यालयल ललितपुरले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस