सेञ्चुरी बैंकद्धारा उपत्यकाका एटीएम र शाखाहरु ‘डिसइन्फेक्ट

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले काठमाडौं उपत्यका भित्रका एटीएम र शाखाहरु ‘डिसइन्फेक्ट’ गरेको छ ।

कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले नै एटिएम तथा शाखाहरुमा जोखिम न्युनिकरणका उपयाय अवलम्बन गर्न निर्देशन दिएको छ ।

राष्ट्र बैंककै निर्देशन  अनुसार काठमाडौं उपत्यका भित्रका आफ्ना शाखाहरुमा डिसइन्फेक्ट गरेको बैंकले जनाएको छ ।

बैंकले निषेधाज्ञा अवधीभर उपत्यकामा आलोपालो गरेर दैनिक न्युनतम ४ वटा शाखा कार्यालयबाट सेवा प्रवा गरिरहेको छ  भने अधिकांश एटीएम बुथहरु पनि सुचारु नै छन् ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

रुपन्देहीमा माछापुच्छ्रे बैंकको नवनिर्मित भवन शुभारम्भ

काठमाडौँ । माछापुच्छ्रे बैंक लि. ले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं.१२ स्थित नवनिर्मित बैंकको …

प्रतिकृया दिनुहॊस