गण्डकी प्रदेशमा ११ संक्रमित थपिए

पोखरा । गण्डकी प्रदेशमा बुधबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशका ३ जिल्लामा ११ जनामा नयाँ संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार कास्कीमा ९ जना,बाग्लुङ १ जना   र नवलपरासी(ब.सु.पू. ) १  जना गरी जम्मा ११ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो।

त्यस्तै प्रदेशमा अहिलेसम्म २६७२ जना संक्रमित भएका छन् भने गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सिन्धुपाल्चोक दुर्घटनाका मृतकमध्ये २ जनाको सनाखत

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जन्ती बस दुर्घटनामा ज्यान गुमाउने ३ जनामध्ये २ को सनाखत भएको छ …

प्रतिकृया दिनुहॊस