देशभर आज थप १ हजार ४१ जनामा कोरोना पुष्टि

काठमाडौं । आज   शनिबार थप १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज  १ हजार४१  जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४५ हजार २ सय ७७  जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या २८० जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये २७  हजार १  सय २७  जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

आफै चढेर आएको बसले हान्दा तीर्थयात्रीको मृत्यु

काठमाडौं । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ । …

प्रतिकृया दिनुहॊस