करेन्ट लागेर १ जनाको मृत्यु

काठमाडौं । करेन्ट लागेर १ जनाको मृत्यु  भएको छ ।

मृत्यु हुनेमा चन्द्रागिरि नगरपालिका-१४ पुरानो नैकापमा २९ वर्षीय सुरेन्द्र महर्जन  रहेका छन् ।

करेन्ट लागेर  घाईते भएका महर्जनको शुक्रबार आज  उपचारका क्रममा कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

रास्वपाबाट इलाम-२ मा मिलन लिम्बु उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ …

प्रतिकृया दिनुहॊस