काठमाडौं उपत्यकामा थप १६८ संक्रमित फेला

काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार काठमाडौं जिल्लामा १३९, ललितपुरमा १५  र भक्तपुरमा १४ जनामा देखिएका छन् ।

आज देशभरमा  ५ सय ८१ जना संक्रमित भेटिएका छन् । नेपालमा हालसम्म  कोरोना भाइरस संक्रमितको संख्या २७ हजार २ सय ४१ जना पुगेको छ भने  मृत्यु हुनेको संख्या १ सय ७ जना पुगेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

बेलायतको नयाँ कम्प्युटर पाठ्यक्रम सञ्चालन गर्दै मनास्लु स्कुल

काठमाडौं । काठमाडौंको नयाँ बजारमा स्थित मनास्लु स्कुलले डिजीस्कुल नेपालसँग साझेदारी गरेको छ । साझेदारी …

प्रतिकृया दिनुहॊस