mainnews

थप ५८१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७ हजार २ सय नाघ्यो

काठमाडौं । आज सोमबार थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज सोमबार थप ५८१ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २७ हजार २ सय ४१ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या १ सय ७ जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १७ हजार ४ सय ९५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

काठमाडौंमा ९२२ महिलाको क्यान्सर परीक्षण गर्दा २६ जनामा पोजेटिभ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका ४ वटा वडा (३१, २५, २७ र ३), महिला जनप्रतिनिधि र …

प्रतिकृया दिनुहॊस