नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १०४ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पर्सा जिल्लाका एक पुरुष र मोरङकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय चार पुगेको छ । जसमध्ये ८१ पुरुष र २३ महिला रहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस