नेपाल एसबिआई बैंक र सोल्टी इन्टरप्राइजेजबीच छुट सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक र सोल्टी इन्टरप्राइजेजबिच छुट सम्झौता भएको छ ।

नेपाल एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड बाहक ग्राहकहरुलाई लक्षित गरी सोल्टी क्राउन प्लाजा काठमाडौं र सोल्टी वेस्टन्ड प्रिमियर नेपालगञ्जमा कार्ड प्रयोग बापत १०५ सम्म खाना र पेय पदार्थमा छुट प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौता बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत अनूकूल भटनागर तथा, सोल्टी इन्टरप्राइजेजका भाइस प्रसिडेन्ट सुदर्शन चापागाईबिच बैंकका प्रमूख व्यवसाय प्रवद्र्धन अधिकृत छपि राज पन्त तथा सोल्टीका कम्पनी सचिव मूक्ति श्रेष्ठको उपस्थितिमा सम्पन्न भएको जानकारी दिइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल मनि विकको सन्दर्भमा विद्यार्थीसंग कृषि विकास बैंक

काठमाडौं । ग्लोबल मनि विकको अवसर पारेर कृषि विकास बैंकले सुनसरी जिल्लाको हरिनगरामा विद्यार्थी संग …

प्रतिकृया दिनुहॊस