प्रकाश सपुतको नयाँ गीत ‘बदला बरिलै’

काठमाडौं । गायक  प्रकाश सपुतको नयाँ गीत’बदला बरिलै’  सार्वजनिक भएको छ ।

देवी घर्तीको आवाजमा रहेको यो गीतमा प्रकाशको शब्द तथा संगीत रहेको छ  भने गायक सपुतले नै भिडियोको निर्देशन गरेका छन्।

सार्वजनिक  भएको गीतको भिडियोमा अभिनेत्री केकी अधिकारी र ध्रुर्व कोइरालाको अभिनय  रहेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस