काठमाडौं उपत्यकामा थपिए ३१ जना नयाँ कोरोना संक्रमित

काठमाडौं । आज आइतबार काठमाडौं उपत्यकामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका २२, ललितपुरका ८ र भक्तपुरका १ जना   गरी जम्मा ३१ जनामा संक्रमण पुष्टि भएको हो।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या २०  हजार ३ सय ३२  जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ५७ जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १४ हजार ६ सय ३ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नेपाली सेनामा खुल्यो २६१५ जनाका लागि रोजगारी (सूचना)

काठमाडौं । नेपाली सेनाले विभिन्न सैन्य तथा ट्रेडका लागि दरखास्त आह्वान गरेको छ । विभिन्न …

प्रतिकृया दिनुहॊस