कोरोनाका कारण ब्राजिलमा मृत्यु हुनेको सख्या ९३ हजार नाघ्यो

काठमाडौं । तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण ब्राजिलमा संक्रमितको सख्या बढ्दै गएको छ । ब्राजिल कोरोना भाइरसका कारण धेरै नागरिक गुमाउने मुलुकको दोस्रो स्थानमा परेको छ।

पछिल्लो २४ घण्टामा १ हजार ४८  जनाको मृत्यु भएको छ भने ४२ हजार ५ सय  ७८ जना नयाँ संक्रमित थपिएका छन ।

यो सगैं ब्राजिलमा संक्रमितको सख्या २७ लाख ८  हजार ८ सय  ७६  जना पुगेको छ भने  ९३  हजार ६ सय १६   जनाको मृत्यु भएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस