थप २२४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १९ हजार ७ सय ७१ जना पु्ग्यो

काठमाडौं । आज शुक्रबार थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज शुक्रबार थप २२४  जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १९ हजार ७ सय ७१ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्य ५६ जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये  १४ हजार ३ सय  ९९ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

रास्वपाबाट इलाम-२ मा मिलन लिम्बु उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ …

प्रतिकृया दिनुहॊस