कोरोनाका कारण भारतमा मृत्यु हुनेको सख्या ३५ हजार ८ सय नाघ्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै गएको छ । भारत सर्वाधिक कोरोना संक्रमित भएको विश्वको  तेस्रो मुलुक बनेको छ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ५४   हजार ९ सय ६६ जना नयाँ संक्रमित थपिएका छन् भने ७  सय ८३  जनाको मृत्यु भएको छ ।

यो सगै भारतमा कोरोना संक्रमितको सख्या १६ लाख ४३ हजार ४ सय १६  जना पुगेको छ भने मृत्यु हुनेको सख्या ३५ हजार ८ सय  ७ जना पुगेको छ ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

अमेरिकामा एकै दिन थपिए ४७ हजार ८ सय ४९ जना नयाँ कोरोना संक्रमित

काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकामा हालसम्म १ लाख ६५   हजार …

प्रतिकृया दिनुहॊस