बस दुर्घटनाहुदाँ चालकको मृत्यु ,३ जना घाईते

मोरङ । मोरङको बुढी गंगा गाउँपालिका-२ बिराटनगर ईटहरी सडक खण्डमा बिहिवार राती  बस दुर्घटना हुदाँ  बस चालकको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् ।

बिराटनगरबाट ईटहरी तर्फ जाँदै गरेको को १ ख ६९५२ नम्बरको बस आफै अनियन्त्रीत भई सडकको डिभाईडरमा ठोक्किन गई दुर्घटना हुँदा घाईते भएका ४ जनालाई उपचारको लागी टिचिङ अस्पताल गंगा चोक लगिएकोमा उपचारको क्रममा बसका चालक धनकुटाको साँगुरी गढी गाऊँपालिका-७ का २९ बर्षीय जोशन राईको मृत्यु भएको हो ।

अन्य ३ जना घाईते सोही अस्पताल उपचार भईरहेको  प्रहरीले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस