प्रियंकाकाे जिम खाना बन्दै आयुष

काठमाडौं ।  बिहे लगत्तै लकडाउन जारी  भएकोले  नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज फुर्सदिला बनेका उनीहरु  सामाजिक सञ्जालमा निकै सक्रिय देख्न सकिन्छ ।

उनीहरू हरेक दिनजसो  भैँसेपाटीको घरमा रहेका उनीहरूले युट्युब च्यानलमा खानाका विभिन्न परिकार पकाउन सिकाइरहेका छन् ।

उनै प्रियंकाले आयुष्मानसँगको एक तस्वीर पोस्ट गर्दै जिम बन्द भएपनि समस्या छैन भनेर लेखेकी छिन् ।

आयुष्मान र प्रियंका फिटनेसमा  दिने गर्छन् ।   अहिले  जिम बन्द हुँदा धेरै कलाकारलाई समस्या परिरहेको छ । तर प्रियंकालाई भने कुनै फरक नपरेको उनले उल्लेख गरेकी छिन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस