सेलपे सेवाको एनीभर्सरी अफर

काठमाडौं ।  सेवाप्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले आफ्ना ग्राहकहरुको साथ र मायाको कदर गर्दै धन्यवाद स्वरुपआफ्नो वार्षिकोत्सवलाई संस्मरणीय बनाउन एनीभर्सरी अफरलिएर आएको छ ।

यस अफर अन्तर्गत ग्राहकहरुले श्रावण १६ गतेदेखि सेलपेबाट पहिलोमर्चेन्ट पेमेन्टगर्दा ५० प्रतिशत(  अधिक्तम रु. १ हजार  सम्म)क्यास ब्याक पाउनेछन् ।

यो अफरको लाभ लिनको लागि चाडै नै आफ्नो मोबाईलमासेलपे एप्प डाउनलोड गरी आफ्नो बैंक खाता लिंकगर्नु होस्।

यसका साथै सेलपेका५ जनाभाग्यशालीग्राहकहरुले सेल्सबेरी डिपार्टमेन्ट स्टोरमा १०० सेकेण्ड भित्र रु.१ मा असीमित ग्रोसरी सामानहरु किन मेल गर्ने मौका पाउने छन्।

सेलपेको वार्षिकोत्सवको अवसरमाग्राहकहरुको माझखुशी बाड्नको लागि यस अफरको सुरुवातगरिएको हो।
सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो ।

सेलपेका अन्य विशेषताहरु यस प्रकार रहेको छ
बास्तविक समयमाभुक्तानी
 बिनावालेट कारोबार गर्न सकिने
सरल एवं सुरक्षित
लोयाल्टीपोइन्ट्सपाईने
सेलपेद्धारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुलभुक्तानी, विभिन्नपसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्रगरिने मनीट्रान्सफर, , बिमा  रकम भुक्तानी, भ्ःक्ष् भुक्तानी, कोविड- १९ को बिमा रकमभुक्तानीतथा शेयर कारोबार, एद्दए, एद्दद्य, द्यद्दए, द्यद्दद्यआदिवास्तविक समयमागर्न सकिन्छ ।

यस सेवामार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्नहुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुकाग्राहकहरुले सहज रुपमा यो सेवालिन सक्नेछन् ।

सेलपे सेवागुगलप्लेस्टोर तथाएप्पल एप्पस्टोरमा उपलब्ध छ । सेलपे एप्प डाउनलोड गरी आजै आफ्नो बैंक खाता लिंक गर्नु होस्।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कीर्तिमान बनाएको सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा नयाँ कीर्तिमान बनाएको सुनको मूल्य आज (मंगलबार) घटेको छ । सोमबार …

प्रतिकृया दिनुहॊस