अमेरिकामा एकै दिन थपिए ६६ हजार ९ सय २१ जना नयाँ कोरोना संक्रमित

काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकामा हालसम्म १ लाख ५३  हजार ८ सय ४५   जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ४५ लाख ६८ हजार ३ सय ७५  जना छन् ।

तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ४ सय ८५   जनाको मृत्यु भएको छ भने  ६६ हजार ९  सय २१  जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकाका न्युवर्क तथा न्युजर्सी राज्य सबैभन्दा बढी प्रभावित भएको छन् ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

अमेरिकामा एकै दिन थपिए ४७ हजार ८ सय ४९ जना नयाँ कोरोना संक्रमित

काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकामा हालसम्म १ लाख ६५   हजार …

प्रतिकृया दिनुहॊस