कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको सख्या १ लाख ५२ हजार नाघ्यो

काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकामा हालसम्म १ लाख ५२ हजार ३   सय २०   जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ४४ लाख ९८ हजार ३ सय ४३  जना छन् ।

तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा१ हजार  २ सय ४५   जनाको मृत्यु भएको छ भने६४ हजार ७ सय २९  जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकाका न्युवर्क तथा न्युजर्सी राज्य सबैभन्दा बढी प्रभावित भएको छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

अमेरिकामा एकै दिन थपिए ५४ हजार ३ सय ४५ जना नयाँ कोरोना संक्रमित

काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकामा हालसम्म १ लाख ६९ हजार …

प्रतिकृया दिनुहॊस