कोरोना भाइरस : विश्वभर मृत्यु हुनेको संख्या ६ लाख ६३ हजार ४ सय ६५ पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या ६ लाख ६३ हजार ४ सय ६५   जना पुगेको छ भने १ करोड ६८ लाख ९३ हजार २ सय ९३ जना सङ्क्रमित रहेका छन् ।

त्यसैगरि १ कोरोड ४  लाख ५६  हजार ३ सय ७१  जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , ब्राजिल,बेलायत र म्याक्सिको छ ।

अमेरिकामा हालसम्म १ लाख ५२ हजार ३सय २०  जनाको, ब्राजिलमा ८८  हजार ६ सय ३४  जना, बेलायतमा ४५ हजार ८ सय ७८   जनाको र म्याक्सिमा ४४ हजार ८ सय ७६ जनाको मृत्यु भएको छ ।

त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म १५  लाख ३२ हजार १ सय ३५ जना पुगेको छ भने मृत्यु हुनेको सख्या ३४ हजार २ सय २४ जना पुगेको छ ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १९ हजार ६३  जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्य ४९ जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १३ हजार ८ सय ७५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस