गायिका ईश्वरी बरालको हरेक रात सपनीमा हुन्छु तिम्रै रानी

काठमाडौं । ईश्वरी बरालले हरेक रात सपनीमा हुन्छु तिम्रै रानी बोलको गीत बजारमा ल्याएकी छन् ।

क्षितिज सर्पणको शब्द र राज कुमारको संगीतमा रहेको गीत एक्का कम्पनीको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

सन्जय हमालले एरेन्ज गरेका उक्त गीतको सम्पादन पनि राज कुमारले नै गरेका छन् ।

डान्सिङ विधाको गीत युवा युवतीको मायाँ प्रेममा आधारित छ ।  गायिका बराल र रचनाकार क्षितिज समर्पण ( रामकुमार शाही ) पत्रकारिता क्षेत्रमा सक्रिय छन्  ।
[youtube https://www.youtube.com/watch?v=c7thr1mdalA]

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस