नेयमारको निर्णायक गोलमा पिएसजीलाई फ्रेन्च कपको उपाधि

काठमाडौं । पेरिस सेन्ट जर्मेन ‘पिएसजी’ले फ्रेन्च कप फुटबलको उपाधि जितेको छ । घरेलु मैदानमा गएराति भएको खेलमा सेन्ट इटिनेलाई १ शून्यले हराउँदै पिएसजीले फ्रेन्च कप फुटबलको उपाधि जितेको हो ।

पिएसजीलाई च्याम्पियन बनाउन ब्राजिली स्टार फरवार्ड नेयमारले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको १४औं मिनेटमा गोल गर्न सफल भएका थिए । पिएसजीले १३ औं पटक कपको उपाधि जितेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दीपेन्द्रसिंह ऐरीको जर्सी १ हजार ५० डलरमा बिक्री

काठमाडौं । अमेरिकाका नेपाली क्रिकेट टीमका खेलाडी दीपेन्द्रसिंह ऐरीको जर्सी सबैभन्दा बढी मुल्यमा विक्री भएको …

प्रतिकृया दिनुहॊस