साम्राज्ञी विरुद्ध भूवन केसीले गरे मुद्दा दायर

काठमाडौं ।  नायक भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध जिल्ला अदालत काठमाण्डौमा  मुद्दा दर्ता गरेका छन्।

केसीले साम्राज्ञी विरुद्ध मानहानीको मुद्दा दर्ता गरेका हुन् । साम्राज्ञीले केहि समय अगाडि भुवन केसीले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्।

भुवनले आफ्नो चरित्र हत्या गर्ने काम भएको भन्दै साम्राज्ञीलाई कारबाही गर्न माग गरेका छन्।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस