बझाङमा पानीमा डुबेर २ बालकको मृत्यु

बझाङ । बझाङमा पानीमा डुबेर २ बालकको मृत्यु  भएको छ ।  मृत्यु  हुनेमा   तलकोट गाउँपालिका ३, बस्तीका रुपेश रोकायाको ९ वर्षीय छोरा सोवन र सोही ठाउँका रामचन्द्र रोकायाका ८ वर्षीय छोरा सर्जन छन् ।

सिँचाइको पानी ट्यांकीमा नुहाउने क्रममा डुबेर घाईते भएका  दुबै जनालाई  अस्पताल  लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस