गण्डकी प्रदेशमा आज थप १२ जनामा कोरोना संक्रमण

पोखरा । गण्डकी प्रदेशमा आज  सोमबार   थप १२  जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रदेशका ४ जिल्लामा १२ जनामा नयाँ संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार  कास्कीमा ८  जना,  तनहुँमा   २ जना,स्याङ्जामा १ जना  र लमजुङमा १  जना गरी जम्मा १२ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको  हो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

रास्वपाबाट इलाम-२ मा मिलन लिम्बु उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ …

प्रतिकृया दिनुहॊस