सेलपे सेवाद्वारा‘२०२० गेट सामसङ ग्यालेक्सी एस २०’ को विजेता धोषणा

काठमाडौं ।   सेल पेले ल्याएको ‘२०२० गेट सामसङ ग्यालेक्सी एस २०’ योजनाको लक्की ड्रमार्फत भाग्यशाली विजेताकोनाम घोषणा गरिएको छ ।

यस योजनामासेलपेका ग्राहकहरुले न्युनतम रु.२० को कुनै पनि कारोवारजस्तै रिचार्ज, युटिलिटी पेमेन्ट,Fund Transfer(मर्चेन्ट भुक्तानी बाहेक) गरे पश्चात एउटा युनिक कोड नं. पाएका थिए र सोही युनिक कोड नं. हरुबाट लक्की ड्र मार्फत एक भाग्यशाली ग्राहकले एउटा नयाँ सामसङ ग्यालेक्सी एस २० +जित्ने मौका पाएका छन्।

यसका साथै हरेक हप्ता ७ जना ग्राहकहरुका दरले जम्मा ३५ जना भाग्यशाली ग्राहकहरुले पनि एPayless, Address lounge, Energizer / X-Age  बाट विभिन्न उपहारहरु पाएका थिए।

‘२०२० गेट सामसङ ग्यालेक्सी एस २०’  योजनाको विजेताको घोषणा २०७ ७श्रावण १ गते सेलपेको आधिकरिक फेसबुक पेज मार्फत भएको“सेलपे गफ-गाफ मह जोडीसँग”को कार्यक्रमबाट Live  लक्की ड्र मार्फत गरिएको थियो ।

सो कार्यक्रममा मदनकृष्ण श्रेष्ठ तथा हरिबंश आचार्यद्वारा गरिएकोलक्की ड्र मार्फतयुनिककोड नं. १९६१६८ भएको सुजन कार्की सामसङ ग्यालेक्सी एस २० +को विजेता भएका हुन् ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

डिशहोमको जतिको रिचार्ज उति नै बोनस अफर

काठमाडौं । डिशहोम डीटीएचका ग्राहकहरुले अब रिचार्ज गरेको रकमबराबर नै बोनस प्राप्त गर्ने भएका छन्। …

प्रतिकृया दिनुहॊस