खोलामा डुबेर ३ बर्षीय बालकको मृत्यु

झापा । खोलामा डुबेर ३ बर्षीय बालकको मृत्यु  भएको छ ।

झापाको अर्जुनधारा नगरपालिका-११ बस्ने प्रबिन मुर्मुको ३ बर्षीय छोरा ऋषि मुर्मुको खोलामा डुबेर मृत्यु भएको हो ।

बिहिबार घर नजिकै रहेको हिले खोलामा डुबिरहेको अवस्थामा आफन्तले फेला पारी तत्काल उद्धार गरी उपचारको लागी बि.एण्ड.सी अस्पताल बिर्तामोड लगिएकोमा अस्पताल पुर्‍याउना साथ मृत्यु भएको प्रहरीले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सामाजिक सञ्जालमा अर्कै भिडिओ भाइरल, कतार पठाइएको छैन हात्ती

काठमाडौं । बुधबारबाट दुईवटा हात्ती ट्रकमा चढ्दै गरेको एउटा भिडिओ भाइरल छ । धेरै सामाजिक …

प्रतिकृया दिनुहॊस