नेपाल लाइफको कार्यवाहक सिइओमा सन्तोष प्रसाई नियुक्त

काठमाडौं ।  नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कार्यवाहक सिइओमा सन्तोष प्रसाइ नियुक्त भएका छन् ।

प्रमुख कार्यकारी अधिकृत विवेक झाको कार्यकाल सकिएपछि  उप–प्रमुख कार्यकारी अधिकृत प्रसाईले कार्यवाहक सिइओको जिम्मेवारी पाएका हुन् ।

प्रसाईले आज साउन १ गतेबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका हुन् ।

प्रसाई विगत ३ वर्षदेखि नेपाल लाइफ इन्स्योरेन्समा आवद्ध रहेका छन् । यसअघि उनले बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा सात वर्षको लामो अनुभव छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

अजोड इन्स्योरेन्सको नाफा ५० प्रतिशतले बृद्धि

काठमाडौं । अजोड इन्स्योरेन्सले आ.व. २०७६ / ०७७ को चौथोे त्रैमासिक (आषाढ मसान्त) सम्मको वित्तीय …

प्रतिकृया दिनुहॊस