थप ११६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १७ हजार नाघ्यो

काठमाडौं । आज थप ११६  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज मंगलबार  थप  ११६ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ६१  जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ३८ जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये  १० हजार ३ सय २८ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सबलीकरण भएको बताएका …

प्रतिकृया दिनुहॊस