संखुवासभामा धारिलो हतियार प्रहार गरी हत्या

संखुवासभा । संखुवासभाको  धर्मदेवी नगरपालिका-१ तेल्लोकका ६१ बर्षीय रुद्र राईको धारिलो हतियार प्रहारबाट  हत्या गरिएको छ ।

मृतककै भतिजो स्थानीय ४३ बर्षीय गंगा राईले कुटपीट गरि धारिलो हतियारले  प्रहार गर्दा घाईते भएका राईलाई उपचारको लागी प्राथामिक स्वास्थ्य केन्द्र चैनपुर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुद्र राईको हत्या गर्ने गंगा राईलाई  प्रहरीले पक्राउ गरेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

खुल्यो कांग्रेस सांसद टेकबहादुर गुरूङको संसद जाने बाटो

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । शुक्रबार सर्वोच्च अदालतले …

प्रतिकृया दिनुहॊस