संखुवासभामा धारिलो हतियार प्रहार गरी हत्या

संखुवासभा । संखुवासभाको  धर्मदेवी नगरपालिका-१ तेल्लोकका ६१ बर्षीय रुद्र राईको धारिलो हतियार प्रहारबाट  हत्या गरिएको छ ।

मृतककै भतिजो स्थानीय ४३ बर्षीय गंगा राईले कुटपीट गरि धारिलो हतियारले  प्रहार गर्दा घाईते भएका राईलाई उपचारको लागी प्राथामिक स्वास्थ्य केन्द्र चैनपुर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुद्र राईको हत्या गर्ने गंगा राईलाई  प्रहरीले पक्राउ गरेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाबु पक्राउ

कास्की । आफ्नै १३ वर्षीया नाबालिग छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३९ वर्षीय पुरुषलाई मंगलबार …

प्रतिकृया दिनुहॊस