कोरोनाका कारण ब्राजिलमा मृत्यु हुनेको सख्या ७२ हजार ९ सय नाघ्यो

काठमाडौं । तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण ब्राजिलमा संक्रमितको सख्या बढ्दै गएको छ । ब्राजिल कोरोना भाइरसका कारण धेरै नागरिक गुमाउने मुलुकको दोस्रो स्थानमा परेको छ।

पछिल्लो २४ घण्टामा ७ सय ७०   जनाको मृत्यु भएको छ भने २१ हजार ७ सय ८३  जना संक्रमित भएका छन् ।

यो सगैं ब्राजिलमा संक्रमितको सख्या १८ लाख ८७  हजार ९ सय ५९ जना पुगेको छ भने  ७२  हजार ९ सय  २१ जनाको मृत्यु भएको छ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी गर्नेसम्बन्धी समझदारी

काठमाडौं । फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी प्रदान गर्नेसम्बन्धमा समझदारी भएको छ । …

प्रतिकृया दिनुहॊस