मोटरसाइकल दुर्घटनामा परी सशस्त्र प्रहरी जवानको मृत्यु

कञ्चनपुर् । मोटरसाइकल दुर्घटनामा परि सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । क

ञ्चनपुरको  कृष्णपुर नगरपालिकाको वडा नम्बर-५ वनदेवीस्थित पूर्वपश्चिम राजमार्गमा महेन्द्रनगरबाट धनगढी आउँदै गर्दा म १ प ८९१ नम्बरको मोटरसाइकल दुर्घटनामा परी  सशस्त्र प्रहरीमा कार्यरत २४ वर्षकी तारा कुँवरको मृत्यु भएको हो।

दुर्घटनामा परी नेपाल प्रहरीमा कार्यरत उनका श्रीमान चन्द्र बहादुर बोहरा(चालक) घाइते भएका छन्।

दार्चुलामा कार्यरत मृतक तारा श्रीमान बोहरालाई भेट्न धनगढी आएकी थिइन्।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस