मोटरसाइकल दुर्घटनामा परी सशस्त्र प्रहरी जवानको मृत्यु

कञ्चनपुर् । मोटरसाइकल दुर्घटनामा परि सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । क

ञ्चनपुरको  कृष्णपुर नगरपालिकाको वडा नम्बर-५ वनदेवीस्थित पूर्वपश्चिम राजमार्गमा महेन्द्रनगरबाट धनगढी आउँदै गर्दा म १ प ८९१ नम्बरको मोटरसाइकल दुर्घटनामा परी  सशस्त्र प्रहरीमा कार्यरत २४ वर्षकी तारा कुँवरको मृत्यु भएको हो।

दुर्घटनामा परी नेपाल प्रहरीमा कार्यरत उनका श्रीमान चन्द्र बहादुर बोहरा(चालक) घाइते भएका छन्।

दार्चुलामा कार्यरत मृतक तारा श्रीमान बोहरालाई भेट्न धनगढी आएकी थिइन्।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

काठमाडौं उपत्यकामा एकैदिन थपिए १२७ संक्रमित

काठमाडौं । आज विहिबार काठमाडौं उपत्यकामा १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका …

प्रतिकृया दिनुहॊस