काठमाडौं उपत्यकामा थपिए ९ जना नयाँ कोरोना संक्रमित

काठमाडौं । आज सोमबारमा काठमाडौं उपत्यकामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार काठमाडौं उपत्यकामा थपिए ९ जना कोरोना संक्रमितमा  काठमाडौंका  ३ जना , भक्तपुरका १ जना  र ललितपुरका ५ जना छन् ।योसँगै  उपत्यकामा  संक्रमितको   संख्या  ३५६  पुगेको छ ।

नेपालमा हालसम्म  कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ९ सय ४५  जना पुगेको छ भने  मृत्यु हुनेको संख्या ३८ जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १० हजार २ सय ९४  जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसदमा महासचिव …

प्रतिकृया दिनुहॊस