करेन्ट लागेर १जनाको मृत्यु

मोरङ।  मोरङमा करेन्ट लागेर एकको मृत्यु भएको छ ।   बिराटनगर-१८ झटियाही बस्ने १८ बर्षीय सागर यादबको करेन्ट लागेर मृत्यु भएको छ ।
 आफ्नै घरमा सिटि सफारी चार्ज गर्ने क्रममा  यादबलाई करेन्ट लागेको थियो ।
यादबलाई करेन्ट लागेर घाइते भएपछि  उपचारको लागि अस्पाल  लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको  प्रहरीले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस