संखुवासभामा पहिरोमा परी ११ बेपत्ता, उद्धारमा खटिएका १जनाको मृत्यु

संखुवासभा  ।  अविरल वर्षासँगै आएको पहिरोमा पुरिएका संखुवासभा सिलिचोङ गाउँपालिका-१ मा पहिरो जादा ९ घर बगाएको छ भने ११ जना बेपत्ता भएका छन ।  यसै गरी उद्धारमा खटिएका १ जनाको बेहोस भएर मृत्यु भएको छ ।

उद्धारमै खटिएको अवस्थामा स्थानिय २५ बर्षीय मदन राई एक्कासी वेहोस  भई मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

बेपत्ता भएका ११ जनाको खोजी कार्य भईरहेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस