गायक आशिष सचिनको नयाँ गीत गलबन्दी पछ्यौरी

काठमाडौं ।   गायक आशिष सचिन र गायिका मेलिना राइको आवाजमा समावेश ‘गलबन्दी पछ्यौरी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

दीपक शर्माको शब्द तथा संगीत छ भने भिडियो निर्देशक सुब्रतराज आचार्यले गरेका छन्  ।

गीतको भिडियोमा गायक आशिष सचिन, अभिनेत्री वर्षा राउत, कलाकार रेश्मा घिमिरे, पवन खतिवडा म्याकुरी, सिंगे लामा, अरविन खड्का, आर्शिना भट्टराईले अभिनय गरेका छन् ।

त्यसैगरि भिडियोमा गम्भिर बिष्टको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन, नविन निरौलाको सम्पादन छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस