नायिका ऐश्वर्या रायलाई पनि कोरोना संक्रमण

काठमाडौं । बलिउड नायिका ऐश्वर्या राय र उनकी छोरी  आराध्या बच्चनमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ।

आज गरिएको एन्टिजन टेष्टमा उनीहरुको रिपोर्ट नेगिटिभ आएको थियो । दुबैमा सामान्य लक्षण रहेको भारतीय मिडियाले जनाएको छ ।

शनिबार मात्र  अमिताभ बच्चन र उनका छोरा तथा अभिनेता अभिषेक बच्चन दुवैलाई कोरोना संक्रमण भएको थियो । उनीहरू मुम्बईको नानावती अस्पताल भर्ना भएका थिए ।

अस्पतालका अनुसार उनीहरूमा कोरोनाका सामान्य लक्षण छ र स्वास्थ्य स्थिर छ।

अमिताभकी धर्म पत्नी जया बच्चनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको  छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

स्वदेश फर्किए कतारका राजा, राष्ट्रपतिले गरे विदाइ

काठमाडौं । कतारका राजा शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई …

प्रतिकृया दिनुहॊस