टोखाका ३ जना स्थानीयसहित चार जनामा कोरोना संक्रमण

काठमाडौं ।   टोखा नगरपालिकाका -६का स्थानीय ३ जना सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

३ जना टोखा नगरपालिका -६, हरियाली बस्तीका  स्थानीय हुन भने अर्का  १ जना  कैलालीबाट आएर क्वारेन्टिनमा बसेको व्यक्तिमा कोरोना  पोजिटिभ देखिएको    छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उपत्यकाको विभिन्न १२ स्थानका मानिसहरुको स्वाब नमुना संकलन गरि परीक्षण गरेको थियो ।

सोहि क्रममा टोखाको हरियाली बस्तीबाट १ सय  भन्दा बढीको मानिसको स्वाब संकलन गरि जाँच गर्दा ४ जनामा व्यक्तिमा कोरोना संक्रमण देखिएको  देखिएको हो ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसदमा महासचिव …

प्रतिकृया दिनुहॊस