१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

अछाम ।१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मंगलसेन नगरपालिका-५ बस्ने २२ वर्षीय महेश आउजी समेत २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाइएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाबु पक्राउ

कास्की । आफ्नै १३ वर्षीया नाबालिग छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३९ वर्षीय पुरुषलाई मंगलबार …

प्रतिकृया दिनुहॊस