घर बनाउने क्रममा लडेर १ को मृत्यु

झापा  । झापा  दमक नगरपालिकामा घर बनाउने क्रममा एक मजदुरको लडेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा दमक-८ मा बस्दै आएका ६० वर्षीय आतादुल धोनिया रहेको प्रहरीले जनाएको छ ।

घरको दोस्रो तलामा फिनिसीङको काम गर्ने क्रममा एक्कासी लडेर वेहोस भएका धोनियालाई उपचारको लागि अस्पताल लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको हो  ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस