घर बनाउने क्रममा लडेर १ को मृत्यु

झापा  । झापा  दमक नगरपालिकामा घर बनाउने क्रममा एक मजदुरको लडेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा दमक-८ मा बस्दै आएका ६० वर्षीय आतादुल धोनिया रहेको प्रहरीले जनाएको छ ।

घरको दोस्रो तलामा फिनिसीङको काम गर्ने क्रममा एक्कासी लडेर वेहोस भएका धोनियालाई उपचारको लागि अस्पताल लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको हो  ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाबु पक्राउ

कास्की । आफ्नै १३ वर्षीया नाबालिग छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३९ वर्षीय पुरुषलाई मंगलबार …

प्रतिकृया दिनुहॊस