आईएमई लाइफ इन्स्योरेन्सको ६० करोडको आईपीओ आउँदै

काठमाडौं ।  आईएमई लाइफ इन्स्योरेन्सले ६० करोड रुपैयाँको आईपीओ ल्याउने भएको छ ।

इन्स्योरेन्सले अंकित मूल्य  १ सय  रुपैयाँको दरले ६० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले  नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । उक्त आवेदन स्वीकृत भएपछि कम्पनीले आईपीओ निष्काशन गर्ने छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

आईएमई लाईफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा चौलागाई नियुक्त

काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् …

प्रतिकृया दिनुहॊस