भारतमा कोरोना संक्रमितको सख्या ८ लाख ५० हजार ३ सय ५८ जना पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै गएको छ ।  भारत  सर्वाधिक कोरोना संक्रमित भएको विश्वको चौथो मुलुक बनेको छ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसका २७ हजार ७ सय ५५   जना नयाँ संक्रमित थपिएका छन् भने५ सय ४३   जनाको मृत्यु भएको छ ।

यो सगै भारतमा कोरोना संक्रमितको सख्या ८ लाख ५० हजार ३ सय ५८ जना पुगेको छ भने मृत्यु हुनेको सख्या २२ हजार ६ सय ८७  जना पुगेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

ट्रम्पले भने- ‘बाइडेनले जितेको प्रमाणीकरण भए म सत्ता छाड्दिन्छु’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इलेक्टरल कलेजले आफ्ना प्रतिस्पर्धी जो बाइडनले जितेको प्रमाणीकरण गरेमा …

प्रतिकृया दिनुहॊस