भोलि शनिबार पनि बैंक खुल्ने

काठमाडौं । भोलि शनिबार पनि बैंक तथा वित्तीय संस्थाहरु खुल्ने भएका छन् । राष्ट्र बैंकले असार मसान्तसम्म शनिबार र सार्वजनिक विदामा समेत क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था खोल्न शाखा कार्यालयलाई निर्देशन दिएको हो ।

भोलि शनिबार बैंक मात्रै होइन क्लियरिङ गर्ने नेपाल क्लियरिङ हाउस समेत खुला रहने राष्ट्र बैंकले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

ग्लोबल मनि विकको सन्दर्भमा विद्यार्थीसंग कृषि विकास बैंक

काठमाडौं । ग्लोबल मनि विकको अवसर पारेर कृषि विकास बैंकले सुनसरी जिल्लाको हरिनगरामा विद्यार्थी संग …

प्रतिकृया दिनुहॊस