एसबिआई बैंकका ग्राहकलाई ओम हस्पिटलमा १० प्रतिशत छुट

काठमाडौं । नेपाल एसबिआई बैंकका ग्राहकले चाबहिलका ओम अस्पिटल एण्ड रिसर्च सेन्टरमा १० प्रतिशत छुट पाउने भएका छन् ।

सम्झौतामा बैंकका प्रमूख व्यवसाय विस्तार अधिकृत छपि राज पन्त र हस्पिटलका प्रबन्ध निर्देशकले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले परिचयपत्र सहित कार्ड प्रयोग गर्दा हस्पिटलबाट लिने निश्चित सुविधामा सो छुट पाउने छन्

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

हिमालयन बैंकको सीईओमा अशोक राणा पुनः नियुक्त

काठमाडौं । हिमालयन बैंकको सीईओमा आशोक राणा पुनः नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको …

प्रतिकृया दिनुहॊस