कोरोना भाइरस अपडेट: विश्वभर मृत्यु हुनेको संख्या ५ लाख ४१ हजार ४ सय ९० पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या ५ लाख४१ हजार ४ सय ९०  जना पुगेको छ भने १ करोड १७ लाख ७० हजार १ सय ५३  जना सङ्क्रमित रहेका छन् ।

त्यसैगरि ६७ लाख ६४ हजार ५ सय ८८ जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , ब्राजिल,बेलायत र इटली छ ।

अमेरिकामा हालसम्म १ लाख ३२ हजार ९ सय ९३ जनाको, ब्राजिलमा ६५ हजार ५ सय ५६  जना, बेलायतमा ४४ हजार २ सय ३६ जनाको र इटालीमा ३४ हजार८ सय ६९ जनाको मृत्यु भएको छ ।

त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म ७ लाख २२ हजार ७ जना पुगेको छ भने मृत्यु हुनेको सख्या २० हजार १ सय ८५  जना पुगेको छ ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या  १६ हजार १ सय ६८ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ३५ जना पुगेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस